६ बैशाख २०७८, सोमबार

हाम्रो बारे

देश तथा विदेशमा भएका विभिन्न गतिविधिहरुलाई अविछिन्न रुपमा डिजिटल पत्रिका मार्फत सम्प्रेषण गरी जनता माझ पुर्‍याउन “सत्य एवं निष्पक्ष खवर, सूचना सम्प्रेषणको भरपर्दो आधार” भन्ने उद्देश्य लिई जुटेका छौँ । देश र जनताप्रति सदैव र निरन्तर उत्तरदायी भैरहनुपर्ने राज्यको मुख्य निकाय तथा हरेक व्यक्तिहरुको राम्रा कामको प्रशंसा तथा नराम्रा कामलाई सुक्ष्म निगरानी गरी सकारात्मक खवरदारी गर्न जरुरी देखिन्छ । जसका लागि परिचय मिडिया प्रा.लि. (दर्ता नं.२०६२९१/०७५/७६) द्वारा डिजिटल पत्रिकाको रुपमा गोर्खा आवाज सूचना विभाग (द.नं.१७९५-०७६/७७) को थालनी भएको छ । विभिन्न क्षेत्र र जनतावीच सूचना संवाहकको पुलका रुपमा यसले निरन्तर जिम्मेवारी निर्वाह गर्नेछ ।

परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख