२ भाद्र २०७९, बिहीबार

गजल

सन्तोष उदाशी

जिन्दगीले हरेक कुराको चासो राख्छ
र छुट्नेहरु प्रती बहुत गुनासो राख्छ

उस्ले मायामा धोका खाएको दिनबाट
छातिमा छुरा र गलामा पासो राख्छ

सहरियाले हो हरेक मेसिनहरु राख्ने
गाउलेले गाउँमा अझै हतासो राख्छ

यसकारण दुश्मन लाई सन्तोष मिल्दैन
किनकी उदाशी सधैं ओठमा हासो राख्छ

सन्तोष उदाशी, अछाम

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख