२ भाद्र २०७९, बिहीबार

वर्षदै “वर्सात काव्य प्रवाह”

काठमाडौ पुस २१ – साहित्य सिर्जनाको आकाशलाई अझै फराकिलो बनाउने र नयाँ सर्जकहरुलाई अगाडि ल्याउने हेतुले पुस २१ गतेका दिन रोयल ठकुरी क्याफे गोंगबुमा “वर्सात काव्य प्रवाह” समूह गठन भएको छ । विनोद खत्री ‘आकाश’ अध्यक्ष हुनुभको सो समुहमा करुणा न्यौपाने उपाध्यक्ष, कोषाध्यक्षमा सिद्धार्थ देवकोटा ‘जिन्दगी’, सचीवमा सविता ढकाल, सहसचिवमा कुशुम योगी हुनुहुन्छ सल्लाहकारमा सिताराम राई रहनुभएको छ भने सदस्यमा हेमन्त खड्का रहनुभएको छ।

आगामी दिनमा सो समूहले विविध साहित्यिक कार्यक्रम साथै सामाजिक कार्यक्रम समेत अघि बढाउने उद्देश्य लिएको कार्यक्रमका अध्यक्ष विनोद खत्री ‘आकाश’ ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख