२ भाद्र २०७९, बिहीबार

एकपटक अवश्य हेर्नैपर्ने यस्तो अद्भुत प्रतिभा

सर्बियाकी मेकअप आर्टिस्ट मिरजाना किका आफ्नो अनौठो कलाकारिताको लागि प्रख्यात छिन् । युट्युबमा उनका भिडियोहरु लाखौँपटक हेरिएका छन् ।

उनी आफ्नो शरीरका विभिन्न अंगहरुलाई मसिनो डोरी जसरी फनक्कै गाँठो पार्न सक्छिन् । झट्ट हेर्दा पत्याउनै नसकिने उनको कलाकारिताले जो कसैलाई पनि प्रभावित बनाउछ । उनले अनुहार, शरीर वा कम्मर गाँठो पारेकी होइनन् । पेन्टिङको मदतले आफ्नो कम्मरमा यस्तो विचित्रको कलाकारिता पोखेकी हुन् ।

उनले सर्बियन फिल्म फेस्टिबलमा ओस्कार समेत जितिसकेकी छिन् । फेस पेन्टिंग, बडी पेन्टिंग, स्किन इलूजन तथा मेकअपका लागि समेत उनी विश्व चर्चित छिन् ।

हेर्नुहोस् उनको यो भिडियो

https://youtu.be/zZXQEzT-61E

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख