२ भाद्र २०७९, बिहीबार

वाइफाइ प्रयोग गर्दा “लिमिटेड एक्सेस” को समस्या : यस्तो छ समाधानको उपाय

एक्काइसौं शताब्दीको मानव जीवन सूचना प्रविधिबिना कल्पनासम्म पनि गर्न कठिन छ । एकदिन इन्टरनेट बिना रहन पनि युवा पुस्तालाई निकै मुस्किल पर्दछ । इन्टरनेटमार्फत अहिलेको विश्व निकै साँघुरो बनेको छ । इन्टरनेटको सरल र भरपर्दो माध्यम वाइफाई नै बन्न पुगेको छ ।

कहिलेकाहीँ फ्रि वाइफाई वा व्यक्तिगत वाइफाईमा पनि विभिन्न समस्या देखा पर्दछन् जसले गर्दा वाइफाईले काम गरेको हुदैन । त्यस्तै समस्या मध्येको एक हो “LIMITED ACCESS” को समस्या । जसलाई हटाउन निम्नलिखित उपाय अपनाउन सकिन्छ ।

1. Click “Start”, input “NCPA.CPL” (without
quotation marks) and press Enter.
2. Right click on the connection that you use
for the local connection, and then click
“Properties”.
3. Click to select “Internet Protocol Version 4
(TCP/IPv4)”, and then click “Properties”.
4. In the Internet Protocol window, let’s
change the “Preferred DNS server” to
208.67.222.222 and “alternate DNS server” to
208.67.220.220

ENJOY FREE WIFI !!!

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख