२ असार २०७८, बुधबार

फ्री ASTRO SERVICE शुरु गर्दै भट्ट गुरु, कहिलेसम्म र कसरीपाउने यो सेवा ?

काठमाण्डौँ । भट्ट गुरु यो नाम सुन्ने बित्तिकै तपाईं लाई टेलिभिजन अथवा उहाको hello guru भन्ने कार्यक्रमको याद आउँला छोटो समयमा नै आफु लाई युवा ज्योतिषी भनेर चिनाउन सफल हुन नबराज भट्ट (भट्ट गुरु) बिभिन्न टि.भी youtube, facebook को माध्यम बाट उन्ले जनता लाई मार्ग दर्शन दिने काम गर्छन् ।

यसै त उन्को dish home ramailo टि.भी मा hello guru भन्ने program तेसै हिट छ आईतवार देखी देखी शुक्रबार सम्म १ घण्टा live मार्फत tv मा कयौ दर्शक को जन्मकुन्डली बिश्लेशण गर्थे भने weekly शनिबार चै बिभिन्न माध्यामका ब्यक्ती कलाकार,नेता , समाजसेबी जस्ता ब्यक्ती लाई बोलाएर टि.भी program मै उहाहरुको जन्म कुन्डली बिश्लेशण गर्थे ।

यसो त उनलाई सेलिब्रेटी Astrologer पनि भन्न पछी पर्दैनन थुप्रै कलाकार हरु आफ्नो कुनै शुभ काम गर्नको लागि उहा लाई देखाएर मात्र गर्ने गरेको पनि उहा को facebook wall बाट देख्न सकिन्छ हो । यीनै ज्योतिषीले अहिले कोरोनाको समय भनेर बिहान ८ बजे देखी ९ बजे सम्म जो सुकैले पनि free मा आफ्नो भबिश्य को बारेमा बुज्न सक्ने छन भनेर फ्री astro service राखेका छन ।

यो जेष्ठ ३१ गते सम्म लाई लागु हुनेछ उनी भन्छन् जस्ले जे सक्छ तेही दिने हो म सँग भएको ज्ञान यो लकडाउनको बेलामा अरु लाई बाड्न चाहन्छु ज-जस्लाई आफ्नो भबिस्य को बारेमा बुज्न इछुक हुनुहुन्छ । बिहान ८ देखी ९ बजे सम्म फ्री मा कल गरेर बुज्न सक्नु हुन्छ जसका लागि ९८५१२६२६४२ सम्पर्क नम्बरमा कल गर्न सक्नु हुने छ भने यो ३१ गते सम्म को लागि सिमित छ- उहाँले भन्नुभयो ।

भिडियोमा पनि हेर्नुहोस् …

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख