२ असार २०७८, बुधबार

कांग्रेस पनि अब सरकारमा सहभागी, २ मन्त्रीले लिए सपथ

कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । थप भएका दुबै जना मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीका रुपमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट सपथ लिएका हुन् । 

पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख