४ भाद्र २०७९, शनिबार

नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, यस्तो छ निष्कर्श ?

काठमाण्डौँ । सत्तारुढ दल नेकपा एमाले माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ।

बिहीबारदेखि दुई दिनसम्म चलेको भर्चुअल बैठक चलेको थियो । बैठकमा निस्किएको निष्कर्षसहित यो पक्षले शनिबार प्रेस वक्तव्य जारी गर्ने भएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग सँगै बस्ने अवस्था समाप्त भएकाले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने माग बलियो रुपमा उठेको छ। तर केही नेताहरुले पार्टी एकताको प्रयास जारी रहेकाले तत्काल पार्टी पुनर्गठन गर्न नहुने सुझाव दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख