४ भाद्र २०७९, शनिबार

कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३६० कायम भएको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख