२ असार २०७८, बुधबार

९ वर्षीया वालिका माथि अप्राकृतिक मैथुन गर्ने युवा पक्राउ

झापा । नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका १ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने उजुरी पछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख