१५ असार २०७९, बुधबार

अभिनेत्री नम्रता श्रेष्ठ १० तस्बिरमा

नेपाली चलचित्रकी सुन्दर तथा चर्चित अभिनेत्री हुन् नम्रता श्रेष्ठ । उनको सुन्दरता र अभिनयको थुप्रै फ्यानहरु रहेका छन् ।

उनले १५ भन्दा बढी चलचित्रहरुमा काम गरिसकेकी छन् । भने थुप्रै नाटक तथा म्युजिक भिडियोमा समेत काम गरि सकेकी छन् ।

उनले सानो संसारबाट नेपाली चलचित्रमा पाइला टेकेकी हुन् । उनै नम्रतालाई १० तस्विरमा हेरौँ ।

स्रोतः अभिनेत्री नम्रता श्रेष्ठको फेसबुकबाट

गोर्खा आवाजको अफिसियल पेजलाई लाईक गरिदिनु होला ।

Gorkhaawaj – गोर्खा आवाज | Facebook

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख