अभिनेत्री नम्रता श्रेष्ठ १० तस्बिरमा

नेपाली चलचित्रकी सुन्दर तथा चर्चित अभिनेत्री हुन् नम्रता श्रेष्ठ । उनको सुन्दरता र अभिनयको थुप्रै फ्यानहरु रहेका छन् ।
उनले १५ भन्दा बढी चलचित्रहरुमा काम गरिसकेकी छन् । भने थुप्रै नाटक तथा म्युजिक भिडियोमा समेत काम गरि सकेकी छन् ।
उनले सानो संसारबाट नेपाली चलचित्रमा पाइला टेकेकी हुन् । उनै नम्रतालाई १० तस्विरमा हेरौँ ।










स्रोतः अभिनेत्री नम्रता श्रेष्ठको फेसबुकबाट
गोर्खा आवाजको अफिसियल पेजलाई लाईक गरिदिनु होला ।