२ असार २०७८, बुधबार

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पाल्पा । पाल्पामा एक पुरुष ८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१  बर्षीय बाबु पक्राउ परेका हुन् ।  

जेठ १३  गते  जबरजस्ती करणी विरुद्ध जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख