८ आश्विन २०७९, शनिबार

यी हुन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले सांसद (सूचीसहित)

काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुले कांग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने २७ जना सांसद रहेका छन् । 

आज नेपालसहित २७ जना सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका हुन् । 

यी हुन सांसदहरु

  • माधवकुमार नेपाल
  • झलनाथ खनाल
  • पवित्रा निरौला खरेल
  • योगेश भट्टराई
  • भवानी खापुङ
  • यज्ञराज सुनुवार
  • गणेश पहाडी
  • विरोध खतिवडा
  • कृष्णलाल महर्जन
  • जीवनराम श्रेष्ठ
  •  नारायण खतिवडा
  •  घनश्याम भुसाल
  •  गोकर्ण विष्ट
  •  सोमप्रसाद पाण्डे
  •  मेटमणी चौधरी
  •  झपट रावल
  •  भीमवहादुर रावल
  •  दिपकप्रकाश भट्ट
  •  सुरेन्द्र पाण्डे
  •  रामकुमारी झाँक्री
  •  सरला यादव
  •  पुष्पाकुमारी कर्ण
  •  कल्याणी खड्का
  •  निरादेवी जैरु
  •  कलिला खान 
  •  लक्ष्मीकुमारी चौधरी
  •  मुकुन्द न्यौपाने
प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख