२ भाद्र २०७९, बिहीबार

प्रहरीले घेरा हालेर यसरी गरे कुकुरको निर्ममता पूर्वक हत्या (हेर्नुहोस् भिडियो)

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी जवानहरू मिलेर एउटा कुकुरलाई निर्ममता पुर्वक हत्या गरेका छन् ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा स्पष्ट देख्न सकिन्छ कि, रोडको विच भागमा बसिरहेको एउटा कुकुरलाइ एक्कासी प्रहरी जवानहरुले घेरा लगाइ लाठिले हिर्काएर निर्ममता पूर्वक हत्या गरेको स्पष्ट देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा कुकुरको निर्ममता पूर्वक हत्या गर्ने प्रहरी जवानहरु प्रति गालिगलौच देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो …

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख