४ भाद्र २०७९, शनिबार

सरकारले तोक्यो देशभर कोरोनाको निःशुल्क उपचार हुने ३० अस्पताल (सूचीसहित)

काठमाण्डौँ । कोरोनाको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख