२८ बैशाख २०७८, मंगलबार

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौँ । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

खनाल निकट स्रोतका अनुसार खनाललाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।

खनाललाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको स्रोतले बतायो । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख