२८ बैशाख २०७८, मंगलबार

आज सुनको मुल्य घट्यो, तोलाको यस्तो छ भाउ !

काठमाडौं । आज फेरी सुनचाँदीको मुल्य घटेको छ । हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।

आज शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख