२८ बैशाख २०७८, मंगलबार

सात वर्षीया बालिकाले पो’र्न भिडियो देखाउँदै सोधिन्ः आमा यो के हो ?

भारतको अहमदाबादमा सात वर्षकी एक बालिकाले आमाको मोबाइलमा एक पो’र्न क्लिप हेरिन् ।

फेरि आमाको नजिक गएर सोध्न लागिन् आमा यो के हो ? तब प्यारेन्ट्स अचम्मित भए । त्यसपछि उनले साइबर एक्सपर्टको सहयोगमा बालिका कसरी पो’र्न भिडियोसम्म पुगिन् भनेर सोधिन् ।

प्यारेन्ट्सले साइबर एक्सपर्टलाई छोरीले यूट्यूबमा कार्टुन हेरिरहेकी थिइन् । त्यसै क्रममा उनी कसरी पो’र्न भिडियो वेबसाइटमा पुगिन् र पो’र्न हेर्न थालिन् ।

आमा भने घरको काममा ब्यस्त थिइन् । छोरी मोबाइल लिएर आमाको नजिक गएर देखाउँदै यो के हो भनेर सोधेपछि प्यारेन्ट्स अचम्मित बने । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख