२८ बैशाख २०७८, मंगलबार

जिप्रका काठमाण्डौँले जारी गर्‍यो यस्तो विज्ञप्ती, के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि मान्छेको भिडभाग हुने ठाउँहरु बन्द गर्नेसम्मका निर्देशन जारी गरेको छ । 

प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो । 

यस्तै २५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउन पनि भनेको छ । यस्तो छ विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख