२८ बैशाख २०७८, मंगलबार

यस्ती देखिईन् बेहुलीको गेटअपमा नायिका सुष्मा कार्कि (भिडियो सहित)

निकै समयपछि फेसन सोको लागि स्टेजमा चढेकी नायिका सुष्मा कार्की बेहुलीको गेटअपमा निकै सुन्दर देखिईन् । सामाजिक सन्जालमा निकै चर्चामा आउने पात्र हुन् र उनि प्रष्ट बक्ता भएका कारण पनि उनले भनेका कतिय कुरा विवादित हुने गरेका छन् । विवाहको बारेमा अहिले नसोचेको बताउने उनी विबाह भने सामान्य तरिकाले गर्ने बताएकी छिन् ।

उनले कोर्ट म्यारिज गर्ने र विवाहमा हुने खर्चले समाजसेवा गर्ने बताएकी छन् । यस्तै उनि १ बर्षपछि फेसन सोको स्टेजमा चढेकी छन् । लामो समयपछी स्टेजमा चढेपनि नर्भस नभएको उनले बताइन् । उनि बेहुलीको गेटअपमा स्टेज चढ्दा निकै सुन्दर देखिएकी थिइन् ।

भिडियोको लागि यहां क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख