रामकृष्ण ढकालको गीत ‘लाख बिन्ती’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ । रामकृष्ण ढकालको स्वरमा ‘लाख बिन्ती’ गीत सार्वजनिक भएको छ। उक्त गीत राम कँडेलले लेखेका हुन् भने संगीत सरोज प्याकुरेलले दिएका हुन् ।
गीतको भिडिओमा अभिनेता दीलिप रायमाझी, बिन्दिया शाही,निक शर्मा तथा सपनकुमार थापाले अभिनय गरेका छन् ।
भिडिओलाई फिल्म निर्देशक राजु अधिकारीले निर्देशन गरेका हुन् ।
भिडियो …