भारतीय गायिका नेहा कक्कर आमा बन्दै

मुम्बई । प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् ।
नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले गत अक्टोबर २४ मा बिहे गरेका थिए ।
नेहाले सामाजिक सञ्जालमार्फत रोहनलाई भनेकी छिन् – अब मेरो ख्याल राख्ने गर ।