३ भाद्र २०७९, शुक्रबार

सम्मरीमाईमा सामाजिक सुरक्षा तथा अनलाइन व्यक्तिगत घटना दर्तको उद्घाटन

सम्मरीमाईमा सामाजिक सुरक्षा तथा अनलाइन व्यक्तिगत घटना दर्तको उद्घाटन गरिएको छ । सम्मरीमाई गाउँपालिकामा वडा न. ६ कार्यालय असुरैनामा सामाजिक सूरक्षा तथा अनलाइन व्यक्तिगत धटना दर्ता उदघाटन गरिएको हो ।

मंगलबार उद्घाटनकार्यक्रम गर्दै कार्यक्रम अध्यक्ष तथा सम्मरीमाई ६ नं. वडा सदस्य श्रीमती प्रसादी चमार ज्यूले यस्तो फरक खालको उद्घाटन गर्न पाउँदा खुसि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष श्री जितेन्द्रनाथ शूक्लाले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख