११ श्रावण २०७८, सोमबार

सवारी दुर्घटना न्युनिकरणको लागी चालक संग कुराकानी

सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा “ दुर्घटना न्युनिकरण लागी चालकसंग कुराकानी” अन्तर्गत आज मिति २०७७।०८।१६ गते ट्राफिक कार्यालय बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सन्धिखर्क

नगरपालिका वार्ड नं. १ पटुवाथुम सन्धिखर्क तम्घास सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट सितगंगा नगरपालिका वार्ड नं. ४ कोप्चेबास स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी सुपादेउराली स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले जिल्लाको बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँचमा तिब्रता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख