१५ असार २०७९, बुधबार

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको बैठक सन्धिखर्कमा सुरु

नेपालि काङ्ग्रेसका जिल्ला सभापति बिश्नु मुस्कानको अध्यक्षतामा बैठक सुरु भएको छ |

बैठकमा सभापति मुस्कान सहित आमन्त्रित पार्टी केन्द्रिय सदस्य बालकृश्ण पाण्डे, जिल्लाका नेताहरु क्रमश निबर्तमान सभापती कमल भुसाल,उपसभापति शान्ता भण्डारि ,सचिव द्वय छबिलाल पौडेल र बिश्नु भुसाल सहित पदाधिकारी एवम सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु ,महासमिती सदस्यहरु ,क्षेत्रीय सभापतिहरु,गाउपालिका एवंम नगरपालिकाका पार्टिका सभापतिहरु,भातृ सङ्गठन तथा शुभेच्छुक सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख