४ भाद्र २०७९, शनिबार

किन माग्न थाले बिमलेन्द्र निधिले फोनबाटै कांग्रेस सभापतिमा भोट ?

मंसिर १४,काठमाडौ ।नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा सस्थांपन पक्षका नेता बिमलेन्द्र निधिले जिल्ला स्तरिय नेता सङ पार्टीको सभापतिमा भोट माग्न थालेका छन् ।
साउन २९ गते पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर १४ औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि आफुलाइ सहयोग गर्न अनुरोध गरेका थिए।

तर शेरबहादुर देउवाले भने यसपटक आफुलाइ दिन र अर्कोपटक महाधिवेशनमा आफुले निधिलाइ छोड्दिने जनाएका थिए।

देउवाको आग्रहमा सहमत हुन नसकेका निधिले १४ औं महाधिवेशनमा नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् ।देउवासङ सहयोग मागेलगत्तै रामचन्द्र पौडेल ,शसांक कोइराला,प्रकाशमान सिंह,कृष्णप्रसाद सिटौला र शेखर कोइरला सङ पनि आफुलाइ सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।

दोस्रो चरणमा निकट र अन्य केन्द्रीय सदस्य सङ आगामी महाधिवेशनमा पार्टी नेतृत्वको लागि प्रतिश्पर्धा गर्ने मनस्थिति बनाएका निधिले त्यसपछी जिल्ला सभापति ,क्षेत्रिया सभापति लाई टेलीफोन गरि आफुलाइ सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख