१२ माघ २०७७, सोमबार

जनता समाजबादि पार्टी नेपालको बसहिया कार्यकर्ता भेला सम्पन्न

पश्चिम नवलपरासी काे प्रतापपुर गाउपालिकावडा न ५बसहियामा अाज जनता समाजबादि पार्टी नेपालले वडा स्तरिय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेकाे छ ।जनता समाजबादि पार्टी नेपालका जिल्ला सदस्य सुख्खु मुसहरकाे अध्यक्षता, केन्द्रीय सदस्य एव पुर्व सासद चिनक कुर्मी काे प्रमुख अतिथ्थता तथा केन्द्रीय सदस्य महिला नेत्री सुनिता काफ्ले काे विशेष अतिथ्यतामा भेला कार्यक्रम सम्पन्नभएकाे हाे ।भेला कार्यक्रम मा अशाेक कुर्मी, ब्यासमुनि यादव ,बाबुराम हरिजन ,केन्द्रिय सदस्य मुन्ना लाल गुप्ता ,नेता सुभान अलि असारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै बिशेष अतिथि सुनिता काफ्लेले बर्तामान सरकार भ्रष्ट मा लिप्त रहेकाे जिकिर गर्नु भयाे ।

याे सरकारले महिला हिसा ,देशमा अन्याय,भ्रष्टाचार लगायतकाे काममा मस्त रहेकाे अाराेप लगाउनु भयाे ।अबकाे अाउने दिनमा जनता समाजबादि पार्टी नेपालले तराई पहाडि हिमालीमा बसाेबास गर्ने सबै अाम जनताकाे हकअधिकार सुनिश्चित गर्न पार्टि ले सडक देखि सदन सम्म लडिरहेने वहाँ ले बताउनु भयाे ।

देशमा बसाेबास गर्ने दलित मुस्लिम अादिबासि ,जनजाति ,सबैकाे हक अधिकारकाे लागि अाफु लडिरहने बताउनु भयाे ।तेसै गरि कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चिनक कुर्मी ले बर्तामान सरकार जनता राहत ,तथा सुरक्षा दिन नसकेकाे अाराेप लगाउनु भयाे । कम्युनिस्ट सरकारले काेराेनाकाे नाममा लुट मात्र मच्चाएकाे बताउनु भयाे ।जनताले अब काे निर्वाचनमा जनता समाजबादि पार्टी नेपाल लाई अाफ्नाे मत दिई सरकारकाे जिम्मा दिनेे ठाेकुवा गर्नुभयाे ।

भेलाबाट सुबास गिरि (गाेसाई)काे अध्यक्षतामा १६सदस्यीय जनता सामजबादि पार्टी नेपाल प्रतापपुर वडा न ५काे समिति समेत गठन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख