१० मंसिर २०७७, बुधबार

जन्मदिनको अवसरमा जुम्ल्याहा द्वारा आविष्कार केन्द्रलाई सहयोग

आज अर्घाखाची जिल्लाका पत्रकार तथा समाजसेवी थापा युबराज र युबराज थापा (जम्लिया)को जन्मदिन रहेको थियो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १०(दश) अर्घा बेल्टारी (फुर्सा ) खेतमा जन्मिएका जुम्लिया हरु उनिहरु लाई जिल्लामा यूवराज थापा “क “र ख भनेर चिन्ने गर्दछन्।

आज पत्रकार तथा समाजसेवी जुम्लियाहरु थापा यूवराज र यूवराज थापाको शुभ जन्मदिन परेको अवसरमा उनिहरुले महावीर पुनले संचालन गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्र लाइ सहयोग स्वरुप – ७ हजार ५ सय ३२ रुपैंया प्रधान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख