१० मंसिर २०७७, बुधबार

हेर्नुहोस् प्रधानमन्त्री ओलीको भाइटिका (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटिका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेर ३७ मिनेट शुभ साईतमा बहिनी काैशल्या काेइरालाको हातबाट टिका ग्रहण गरेका हुन् ।

काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक मात्रै बहिनीले भाइ टीकाकाे अवसरमा प्रधानमन्त्रीलाई टीका लगाईदिएकी हुन् 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख