१० मंसिर २०७७, बुधबार

पुर्व सचिव भीम उपाध्यय द्वारा दिपावालीको शुभकामना व्यक्त

नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा बिदेशमा बस्ने सम्पुर्ण आमा बुबा , दाजुभाइ , दिदिबहिनी , बिद्यार्थी , शिक्षक , उद्योयगी , ब्यापारी सम्पुर्ण पाठक वर्ग लगायत सम्पुर्ण नेपाली मनहरुमा सुख र शान्ति रहोस्, ओठमा हासो छावस, सोचेझै पुग्दै जावस, अहिले कोरोना भाइरस ले बिश्वनै आक्रन्तित बनेको छ , यस्तो अवस्थमा जो जहाँ रहनु भएको छ तेहि चाडपर्व मनाउन अनुरोध गर्दै पुर्व सचिव समेत रहेका भीम उपाध्यायले सम्पुर्ण नेपाली मनहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख