१७ मंसिर २०७७, बुधबार

चक्र बमको अभिनयमा फेरी “ए कान्छा” सार्वजनिक

 पाछिल्लो समयमा नेपालि लोकदोहोरी क्षेत्रबाट निकै नै चर्चा कमाउँदै दर्शक श्रोताको मन जित्दै आएका सुर्य नेपालको “ए कान्छा” बोलको गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ।

गायक पशुपति भट्टराई र मेलिना राईको आवाजमा रहेकोे गित लय सुर्य नेपाल Deeplup)रहेको छ,भने सब्द पनि सुर्य नेपालको नै रहेकोे छ।

भिडियोमा अहिलेका चर्चित मोडल चक्र बम,करिस्मा ढकालको अभिनय रहेको छ साथै निर्देशन मौसम हिमालीले गर्नुभएको छ, एरेन्ज सुनिल परिवार (मिक्सिङ HBN किस्मत)रेकर्ड गोविन्द पराजुलिले गरेका छन भने उक्त भिडियोलाई शिव हमाल प्रा:लिको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ!

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख