१४ मंसिर २०७७, आइतबार

किन लेखे सन्दीपले यस्तो स्टाटस

sandip lamichane

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने यूएईमा सम्पन्न आईपीएल सकाएर स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्समा आवद्ध उनले आईपीएल २०२० मा एक म्याचमा पनि मौका पाएनन् ।

अन्तिमसम्म बेन्चममा सकेका सन्दीपले बीचबीचमा ट्टीटरमार्फत विभिन्न कुरा आदानप्रदान गरिरहे । यसैबीच, आज स्वदेश फर्किएपछि पनि एउटा ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै लेखे’ छन्, ‘कथा सकिएको छैन, विस्तारै सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख