२४ श्रावण २०७९, मंगलबार

फेसबुक प्रयोगकर्ता लाई अनुरोध , यसो नगरे हुन सक्छ ह्याक

पछिल्लो समयमा मेसेन्जरमा अहिले भाइरस लिंक भिडिओ तिमी को हौ? भन्दै आईरहेको छ। यो खोल्नासाथ संभवत: तपाईको फेसबुक पासवर्ड ह्याक हुन सक्छ र तपाईका साथीहरूको मेसेन्जरमा स्वत: पुग्नेछ। सतर्क रहौँ है, जे पायो त्यो लिंक नखोल्नुहोला, बुझेर मात्र खोल्नुहोला,

त्यस्ता भिडिओहरू यौन शिर्षक राखेर उत्सुक बनाउदै फँसाउने गरेका हुन्छन् । जवसम्म ती चिनेको साथीले त्यसभित्र के छ? किन पठाएको? भनेर केही विवरण दिएको हुदैन नखोल्नुहोला।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख