५ आश्विन २०७९, बुधबार

पिपलु वर बाट चर्चामा आउदै अस्मिता पन्त

काठमाण्डौँ । पछिल्लो समयमा अत्यन्तै दर्शक स्रोतले मन पराइदिनु भएको पिपलु वर नामक गीत अहिले युटुब, टिकट्क लगायत अन्य सामाजिक संजाल लगाएत अन्य मिडियामा पनि निकै चर्चा कमाउदै गएको छ ।

उक्त गीतमा नेपाली संगीतीक क्षेत्रमा चर्चामा रहनु भएका पल शाह र अस्मिता पन्तले गरेकी छन , अत्यन्तै राम्रो अभिनय संगै गीत पनि उस्तै राम्रो भएकोले गर्दै यो गीत अहिले आशा गरे भन्दा पनि बढी सफलता हासिल गर्दै आएको छ । पहिलो पटक म्युजिक भिडियो खेल्ने अवसर पाइकी अस्मिता अहिले उनी नेपाली सङितिक क्षेत्रको चर्चामा छिन ।

ग्रामिण परिवेशमा हुर्केकी अस्मिता अध्यनका साथै अहिले नेपाली साङीतिक क्षेत्रमा समेत पाइला चालेकी छन , उनको त्यो लोभलाग्दो अभिनयले गर्दा साङीतिक क्षेत्रमा निकै नै हलचल आएको छ , सानै उमेरमा यस क्षेत्रमा प्रवेश गरेकी अस्मिता अहिले उनी टिकट्कमा पनि उतिकै चर्चामा आएकी छन ।

अत्यन्तै राम्री , शिष्टचार ब्यावहार साथै उनको त्यो अभिनयले गर्दा उनलाइ म्युजिक भिडियोको अफर पनि उतिकै आएका छन , यस्तै तरिकाले जाने हो भने आगामी दिनमा अस्मिताले नेपाली संगीतीक निकै सफलता हासिल गर्न छिन , आशा छ उनले आउदो दिनमा यसै क्षेत्रमा आवद्ध भइ नेपाली संगीत क्षेत्रमा सफलता हासिल गर्ने छिन् ।

उनको यो कला प्रति मेरो ब्याक्तीगत तर्फबाट साथै सम्पुर्ण टिमको तर्फबाट हार्दिक बधाई तथा उज्जवल भविष्यको कामना गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख