८ आश्विन २०७९, शनिबार

गाईको पिसाबमा पनि मिसिएको हुन्छ सुन, जान्नुहोस् रोचक रहस्य

एजेन्सी । हामीलाई थाहा नभएका धेरै कुराहरु छन् । कुनै कुराहरु साँचो हुन्छन् तर पत्याउन निकै मुस्किल गर्छ ।

त्यस्तै तपाईको रगतमा पनि सुन घोलिएको हुन्छ, यो कुरा पत्यार नलाग्न सक्छ तर यो सत्य हो । सुन महिलाको सुन्दरता हो पनि भनिन्छ । त्यस्तै सुनलाई  राजाको शान बढाउँने बस्तु पनि भनिन्छ  । सुनको लक्ष्मीको बास हुन्छ पनि भनिन्छ ।

पवित्र धातुको रुपमा मानिने सुनलाई निकै महत्वपुर्ण धातु मानिन्छ । अध्ययन अनुसार हाम्रो शरिरमा करिब शून्य दशमलव दुई मिलिग्राम सुन मिसिएको हुन्छ ।

त्यस्तै गाईको पिसाबमा पनि सुन मिसिएको पाइएको छ । अहिले बिश्वभरी नै सुन खानी उद्योगमा ५ लाख मानिस काम गरिरहेका छन् तर वर्षभरीमा कुल २ हजार ५ सय टन सुन  निकालिन्छ ।

भनिएको छ  सुनको सबैभन्दा ठूलो भण्डार समुन्द्रमा छ । जहाँ १० टन अरब टन सुन छ । समुन्द्रमा रहेको उक्ब्त सुन भने निकाल्न निकै मुस्किल छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख