१० आश्विन २०७७, शनिबार

काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि, काठमाण्डौँमा मात्रै ४४० जना

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख