७ आश्विन २०७७, बुधबार

खुल्यो महिलाको यौन सन्तुष्टीको नयाँ रहस्य, यस्तो छ अध्ययन

एजेन्सी । महिलाको यौन सन्तुष्टीका बारेमा एक रिर्पोट सार्वजनिक भएको छ । महिलाले एक पटकको यौन क्रियामा लगातार २० पटकसम्म यौन सन्तुष्टी प्राप्त गर्ने सो रिर्पोटले देखाएको छ । ब्रिटिसको एक पत्रिकाले निकालेको एक रिर्पोटमा यस्तो कुरा देखाएको हो ।

एक अध्ययन पछि निकालिएको उक्त रिर्पोटमा दुई प्रतिशत महिला एक पटकको यौन क्रियामा लगातार २० पटकसम्म चरण सुखमा पुग्ने कुरा उल्लेख छ ।

त्यस्तै ८ प्रतिशत महिलाले १० पटकसम्ममा यौन सुख प्राप्त गर्ने गरेको अध्ययनले देखाएको छ। यो एक अनलाइन सर्वेबाट गरिको अध्ययन हो ।

यो सर्वेमा २० देखि २४ वर्ष उमेर समुहका १२ सय ५० युवतीले भाग लिएका थिए। सर्वेमा उनको यौ क्रियाको कामोत्तेजनाका बारेमा सोधिएको थियो ।

यो तथ्यांक अनुसार लगभग ७० प्रतिश महिलाहरु एक पटकको यौन क्रियामा धेरै पटकसम्म यौन सन्तुष्टी प्राप्त गर्ने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख