५ आश्विन २०७९, बुधबार

सनी लियोनको सेक्सी फिगरको रहस्य खुलाउने भिडियो

एजेन्सी । सनी लियोनको कुनै नयाँ सिनेमा त आएको छैन तर उनि हालसालै एउटा वर्कआउट गीत मार्फत देखिएकी छिन । यो हट फिटनेस गीतमा सनी लियोनलाइ कसरत गर्दै देख्न सकिन्छ ।

उनको सेक्सी वर्कआउटका बिच त्यसमा रिमिक्स गीत पनि बजिरहेको हुन्छ । यो गीतलाइ टाइम्स वेलनेसले रिलीज गरेको हो जसमा दर्शन रवेल र रिमी निकले स्वर दिएका छन । एकदमै सेक्सी गीत जसलाई सनी लियोनले आफ्नो ट्वीटरमा शेयर गरेकि छिन ।

सनी लियोनको यो गीतले उनको सेक्सी फिगरको रहस्य खुलाएको छ । यसबाट जान्न सकिन्छ कि उनले आफ्नो फिगर मेन्टेन गर्नको लागि कति मेहेनत गरेकि छिन । सनीले आफ्नो फिटनेस सम्वन्धि डीभीडी पनि लन्च गरेकि छिन । जसको टाइटल ‘सुपर हट सनी मर्निङ्स’ रहेको छ ।

जसमा उनले फिट रहनको लागि टिप्स दिएकी छिन । यस अघि बलिउडका ‘लीला’ र ‘एक पहेली’ जस्ता सिनेमामा अभिनय गरेकी सनी लियोन सिनेमा मार्फत भने आगामि सिनेमा भने ‘सेक्स कमेडी मस्तीजादे’ मा देखिदैछिन ।

हेर्नुहोस् भिडियो …

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख