७ आश्विन २०७७, बुधबार

आज सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुदैँछ कारोबार ?

gold सुन

काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य चार सयले बढेर ९८ हजार ८ सयमा पुगेको छ । बुधबार सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदी १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

हाल अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख