२७ श्रावण २०७७, मंगलवार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको कति पुग्यो ?

काठमाडौं । केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य आज (शुक्रवार) पनि बढेको छ । शुक्रवार सुनको मूल्य बढेर झण्डै एक लाख नजिक पुगेको हो । शुक्रवार मूल्य ९९ हजार ३०० सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो पहिलो हो । बिहीवार सुनको मूल्य प्रतितोला ९९ हजार रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख