२८ असार २०७७, आईतवार

आज यी ९ जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशभरका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा सोमबार अर्थात असार १५ गते सार्वजनिक दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख