२ भाद्र २०७९, बिहीबार

टेन इयर्स च्यालेञ्ज : मनोरञ्जनात्मक तथ्यांक संकलन

फेसबुक, इन्स्टाग्राम र ट्विटरमा अहिले टेन इयर्स च्यालेन्जका नाममा एउटा प्रतियाेगिता चलिरहेको छ जस अन्तर्गत मानिसहरुले आफ्नाे दश वर्ष पुरानो फोटोलाई अहिलेको फोटोसँग जोडेर शेयर गर्नुपर्ने हुन्छ ।

तर अहिले आएर यो च्यालेन्जलाई प्रयोगकर्ताका तथ्यांक संकलन गर्न सकियोस् र त्यसले अनुहार चिन्नमा मदत पुर्याओस भनेर फेसबुकले सुरु गरेको भन्ने प्रश्न उठिरहेको छ । प्रविधि पत्रकार केट ओ’ नीलले वाएर्ड डट कममा एउटा आलेख लेख्दै यो च्यालेन्जको माध्यमबाट व्यक्तिको गोपनीयता भंग हुने शंका व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख