२ भाद्र २०७९, बिहीबार

चन्द्रमामा उम्रियो कपासको बिरुवा : अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति

पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको सङ्गै विज्ञानको क्षेत्रमा नयाँ सफलताको सुरुवात भएको छ। चीनले चन्द्रमामा पठाएको चाङ’इ–४ यानमा कपासको बीउको टुसा पलाएपछि मंगलबार चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी गराएका छन् ।

कपास चन्द्रमामा उमृएको पहिलो जैविक पदार्थ हो। जैविक पदार्थ हो। यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख