२१ जेष्ठ २०७७, बुधबार

तन्त्रको विधिबाट यौन साधना गर्न सिकाउने गुरुआमा

यौन, शारीरिक र मानसिक स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने विज्ञहरूको मान्यता छ ।

तिनैमध्येकी एक क्रिस्टिना लो सिङ्गापुरमा प्राचीन तन्त्र विद्यामा आधारित भएर मानिसहरूलाई आफ्नो शरीर र यौनिकताको सम्बन्ध तथा ‘जीवनसँग प्रेम’ गर्न सिकाउँछिन्। स्रोतः वीवीसी

के हो उनले सिकाउने यौन साधना विधिको विशेषता? हेर्नुहोस् यो भिडिओ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता