१८ जेष्ठ २०७७, आईतवार

कबिता निदरी

गज्जवकाे याे नदरी
गज्जवै छ जिन्दगि अनि
एकै छिनमा आँखा खुल्छ
केही बेरमा बन्द पनि

लुकाछिपि गर्दै छ हाे
अधेरीकाे घुम्टाे ओढी
अनाहकमै ढुकढुकी
विना सितै आशमा परी

कतै उत्तर आउन्छ कि भन्दै
छातिकाे एक कुना भित्र
विनाधार विश्वास गर्छ
गर्छ प्रश्नउत्तर एक छत्र

छट्पटी भयाे रातै भरी
आशै आशकाे काेल्टाे फेर्दै
उसै पनि सपनि देख्छु
आँखा खाेलि सास फेर्दै

किन हुन्छ यस्ताे बरै
के हुदैछ आज भाेलि
सक्दिन म उनी संग
हराउन्छु अब मन पाेली

रोजेन्द्र जोशी,
सिलगढी, डोटी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता