२ भाद्र २०७९, बिहीबार

भारतले दोहोर्‍याएको इतिहास

७० वर्षपछि भारतले अष्ट्रेलियामा टेस्ट क्रिकेट श्रृङखला जितेर इतिहास दोहोर्‍याएको छ । अन्तिम टेस्ट बराबरीमा सकिएपछि भारत २-१ अन्तरले चार खेलको श्रृङखला आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

विराट कोहलीले नेतृत्व गरेको भारतीय कृकेट टोलीमा रवि शास्त्रीले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । अन्तिम खेलको म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज भारतीय ब्याट्सम्यान चेतेश्वर पूजारा भए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख