६ आश्विन २०७९, बिहीबार

याै’न सम्बन्धी २५ भ्रम र २५ सत्य, याे पढेपछि से’क्सकाे बारेमा सबै बुझिन्छ

भ्रमहरु – १. से’क्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन् । २. यौ’न सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ । ३. पुरुषको मात्र स्वप्नदोष हुन्छ । ४. स्वप्नदोष यौ’न समस्याको संकेत हो । ५. कुमारी युवतीसंग से’क्स गरे यौ’नरोग निको हुन्छ । ६. निरन्तर हस्तमै’थुनले लिंग छोटो हुन्छ ।

७. विशेष खालको खाना र शारीरिक अभ्यासले लिं’ग लामो र ठूलो बनाउँछ । ८. हस्तमै’थुन गर्दा लिं’गको नसा भाँचिन्छ । ९. भ्या’सेक्टोमीले मानिसलाई न’पुंसक बनाउँछ । १०. महिलामा भन्दा पुरुषमा बढी यौ’न क्षमता हुन्छ । ११. गुदामै’थुन पुरुष सम’लिंगीले मात्र प्रयोग गर्छन् । १२. एक सामान्य मानिसले चाहना राख्नेबित्तिकै उ’त्तेजित हुन सक्नुपर्

१३. लिं’ग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन । १४. मेनोपजले महिलाको यौ’न जीवन अन्त्य गर्छ । १५. यौ’न शिक्षाले युवाहरुलाई स्वच्छन्द से’क्सतर्फ लैजान्छ । १६. पहिलो सम्भोगमा महिलाको यौ’नांगबाट रगत आउनुपर्छ । १७. एकान्तमा से’क्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ । १८. महिना’वारीको समयमा गरिने से’क्स अस्वस्थकर र असुरक्षित हुन्छ ।

१९. पहिलोपटकको स’म्भोगमा महिला गर्भवती हुन सक्दैनन् । २०. दूध खुवाईरहेको समयमा से’क्स गर्दा महिला गर्भवती हुन सक्दैनन् । २१. से’क्सका लागि महिला गर्भवती हुन नसक्ने सुरक्षित अवधि पनि हुन्छ । २२. स्खलन हुनेबेलामा यो’निबाट लिं’ग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरिका हो ।
२३. होमोसे’क्सु’अलहरुले पनि यौ’नसम्बन्धी सपना देख्छन् । तर, सम’लिंगी सम्बन्धका बारेमा मात्र सपना देख्छन् । २४. निदाएको बेलामा हुने चरमोत्कर्ष यौ’न समस्याको संकेत हो । २५. ठूलो लिं’गले मात्र महिला पा’र्टनर सन्तुष्ट हुन सक्छन् ।

तथ्यहरु- १. से’क्सका क्रममा महिलाहरु स्ख’लित हुँदैंनन् । स’म्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ । २. यौ’नसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन । ३. रातीको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन् । ४. स्वप्न दोष यौ’न समस्याको संकेत होइन, ती सामान्य यौ’न प्रक्रियाका अंग हुन् । ५. कुमारी महिलासंग यौ’न सम्पर्क गरे यौ’न रोग निको हुँदैंन । बरु यौ’न रोग महिलामा सर्न सक्छ ।

६. निरन्तरको हस्तमै’थुनका कारण लिं’ग सानो हुँदैंन । एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन । ७. लिं’ग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन । शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौ’न अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । ८. हस्तमै’थुन शारीरिक क्रियाकलापको एउटा अंग हो । नसा भाँच्चिदैंन । ९. भ्यासे’क्टोमी (पुरुषका लागि) र ट्युबेक्टोमी (महिलाका लागि) गरिने अपरेशनका कारण यौ’न चाहना र क्षमता घट्दैन । बरु गर्भ रहने डर नहुँदा से’क्समा झन् आनन्द थपिन्छ । १०. पूरुषमा मात्र यौ’न क्षमता बढी हुने कुरा सही होइन । यौ’न क्षमता दुवै पक्षमा बराबर हुन्छ ।

११. गुदामै’थुन होमोसे’क्सुअलले पनि प्रयोग गर्छन् । १२. यौ’न चाहना गर्दा पुरुषको लिं’गमा उत्तेजना आउछ । १३. उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन । अन्य क्राइटेरिया पनि हुन्छन् । १४. मेनोपज (महिना’वारीको अन्त्य) महिलाको यौ’न जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो । १५. यौ’न शिक्षा दिँदैंमा युवायुवतीहरु स्वच्छन्द से’क्सतिर जाँदैंनन् । यसले उनीहरुमा यौ’न बुझ्ने क्षमता वृद्धि गराउँछ ।

१६. सम्भोग’विना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन् । १७. कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन । सामान्यतः कुमारीहरुमा यो’निको झिल्ली च्याँतिदा रगत आउन सक्छ । यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ । त्यसैले पहिलो से’क्सका क्रममा रगत आउनैपर्छ भन्ने जरुरी छैन । १८. महिना’वारीका क्रममा से’क्स सुरक्षित हुन्छ । तर, त्यसका लागि दूवै पक्षले चाहनुपर्छ । १९. पहिलो स’म्भोगमै महिलाहरु गर्भवती हुन सक्छन् । २०. बच्चालाई स्तन’पान गराइरहेको समयमा महिला महिनवारी नहुने हुन सक्छन् । तर, गर्भवती भने हुन्छन् ।

२१. महिना’वारीको समयदेखि निश्चित समयसम्म यौ’नसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ । तर, पूर्णतया सुरक्षित भने हुँदैंन । २२. वी’र्य स्खलन भएको समयमा यो’निबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैंन । पूर्ण रुपमा वी’र्य झर्नुअगावै केही शुक्राणु झरिसकेको हुन सक्छ । २३. वयस्क उमेरअघि यौ’नजन्य सपना आउनु सामान्य हो । २४. निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थ हो । यसबारे कुनै चिन्ता लिनुपर्दैन । २५. यौ’न सन्तुष्टिका लागि ठूलो या सानोलिं’गले कुनै महत्व राख्दैंन । तर, उत्तेजना भएको समयमा सिधा हुनुचाहि आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख